इपिएलमा गुरबाजको आक्रामक अर्धशतक

आजदेखि सुरु भएको चौथो सिजनको ईपिएलमा युवा ब्याट्सम्यान​ रहमानुल्लाह गुरबाजले अर्धशतक बनाएका छन् । काठमाडौं किंग्स–११ बाट खेलिरहेका उनले  ललितपुर प्याट्रियट्सविरुद्ध अर्धशतक बनाएका हुन् । 

गुरबाजले २४ बलमा चार चौका र चार छक्कासाथ अर्धशतक पूरा गरेका हुन् ।  

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनायो ।  





  • प्रकाशित मिति : असोज ९, २०७८ शनिबार १४:५५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया