इपिएल : भैरहवाविरुद्ध ब्याटिङ गर्दै पोखरा

चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)को तेस्रो खेलमा भैरहवा ग्लाडियटर्सविरुद्ध चितवन राइनोजले टस जितेर ब्याटिङ रोजेको छ ।

यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी छ । जारी सिजनमा पोखरा र भैरहवा पहिलो म्याच खेलिरहेका हुन् । 

विराटनगरमा यो पटक पनि शरद भेषवाकर कप्तान छन् । पोखराको कप्तानी विनोद भण्डारीले गर्दैछन् ।  

आजै भएको पहिलो खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई २ विकेटले हराएको छ । विराटनगरले दिएको १५५ रनको लक्ष्य अन्तिम बलमा पूरा गरेको थियो ।





  • प्रकाशित मिति : असोज १०, २०७८ आइतबार १३:३९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया