ॐकार जप गर्नुस्, यस्ता हुनेछन् फाइदा
हिन्दू धर्मअनुसार जीवनको उत्पत्तिको आधारमा ॐ (ओम) शब्दको ध्वनि मानिएको छ ।हिन्दू धर्मग्रन्थअनुसार धरतीमा कसैको उत्पत्ति भइनसकेको बेला यो संसारमा एक नागको उत्पत्ति भयो । जुन नाग ॐ आकारको थियो । ॐकार मन्त्र शिव भगवानलाई प्रसन्न पार्नका लागि जप गरिन्थो । तर आजभोलि ॐकार मन्त्र जप गर्नाले स्वास्थ्यमा फाइदा पुग्ने जनविश्वास रहँदै आएको छ । हरेक दिन दुई मिनेट ॐकार मन्त्र जप गर्नुभयो भने तपाईंको स्वास्थ्यमा धेरै फाइदा हुन्छ ।ॐ कार निरन्तर जप गर्दा स्वास्थमा हुने फाइदाहरु- शरीरमा कम्पन्न हुन्छ । जसले थाइराइड नियन्त्रण गर्दछ ।- मुहारमा चमक बढ्छ तथा दिमागलाई पनि तेजिलो बनाउँछ ।- पाचन प्रक्रियामा सुधार ल्याउनका साथै पेटमा रहेको सबै समस्या हटाउने काम गर्दछ ।- निद्रा आउने समस्या तथा मानसिक रोगका समस्यालाई नियन्त्रण गर्दछ ।- थकान तथा तनावबाट मुक्त होइन्छ ।



  • प्रकाशित मिति : माघ ६, २०७५ आइतबार ११:४३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया