प्रचण्डले विद्यार्थी नेताहरुलाई भने– नजिकबाट मैले हेर्ने, चिन्ने, बुझ्ने मौका मिलेको रैनछ
फाइल तस्वीर ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पछिल्लो समय विद्यार्थी नेताहरुलाई राम्रोसँग चिन्न नपाएको बताएका छन् । माओवादी केन्द्र निकट विद्यार्थी भेलामा प्रचण्डले यस्तो बताएका हुन् ।

उनले अरु पार्टीमा युवा नेताहरु तयार भएको पनि बताएका छन् । तर, आफ्नो पार्टीमा पूूर्णरुपमा नेताहरु पाइनसकिएको उनले बताएका छन् ।

तर, प्रचण्डले आफूले राजनीतिक रुपमा नेताहरु तयार हुँदै गएकोले आफू खुसी भएको पनि बताएका छन् । 

उनले सर्वदलीय बैठक सकिएपछि आफू एक कार्यक्रममा गएको र सहिद परिवारका कुरा सुनेको पनि बताएका छन् ।





  • प्रकाशित मिति : असोज १४, २०७८ बिहीबार १७:११:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया