नयाँ वर्षमा धमाका गर्ने आलियाको फिल्म रिलिज घोषणा

पछिल्लो वर्ष कोरोनाभाइरस संक्रमणका कारण खासै प्रगति हुन सकेन भारतीय फिल्मी क्षेत्रमा । अब चाहिँ भारतीय फिल्मी क्षेत्रमा अब आउने फिल्महरुको चर्चा बढ्न थालेको छ ।

यहीबीच बलिउड अभिनेत्री आलियाको फिल्मको पनि चर्चा हुन थालेको छ । उनको एक फिल्म गंगुबाई काठियावाडी अहिले चर्चामा रहेको छ । यो फिल्मको रिलिज मिति नयाँ वर्ष हुने बताइएको छ । 

अत्यन्त फरक अवतारमा यो फिल्ममा आलिया देखिने बताइएको छ । यो फिल्मको रिलिज मितिबारे पनि जानकारी अब बाहिर आएको छ ।





  • प्रकाशित मिति : असोज १४, २०७८ बिहीबार १९:३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया