स्लो ओभर बलिङ गरेकामा सन्दीप लामिछानेलाई जरिवाना

एभरेस्ट प्रिमियर लिग (इपिएल)ले काठमाडौं किंग्स–११ का कप्तान सन्दीप लामिछानेलाई जरिवाना गरेको छ । 

चितवन टाइगर्सविरुद्धको खेलमा ‘स्लो ओभर’ बलिङ गरेको भन्दै उनलाई जरिवाना गरिएको हो ।  
 
बिहीबार भएको चितवनविरुद्धको खेलमा कप्तान सन्दीपले स्लो ओभर बलिङ गरेको भन्दै उनलाई कप्तानको रूपमा लागु भएको ‘म्याच फी’ १० प्रतिशत जरिवाना गरेको हो । 

म्याच रेफ्री मोहम्मद शफिकले बाँकी खेलाडीहरूलाई पनि ‘म्याच फी’को २ प्रतिशत जरिबाना गरेका छन् । 





  • प्रकाशित मिति : असोज १४, २०७८ बिहीबार २१:१२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया