विराटनगर विरुद्ध विराकोडीको अर्धशतक

चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी विराटनगर वारियर्स विरुद्धकाे खेलमा ललितपुर प्याट्रियट्सका सान्दुन विराकोडीले अर्धशतक पूरा गरेका छन् । 
 
उनले २८ बलमा ९ चौका र १ छक्काका साथ अर्धशतक पूरा गरेका हुन् ।

प्रतियोगितामा विराकोडीको यो लगातार दोस्रो अर्धशतक हो । यसअघि उनले भैरहवा ग्लाडियटर्सविरुद्ध पनि अर्धशतक प्रहार गरेका थिए ।  





  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १०:२३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया