ललितपुरविरुद्ध दिलशानको अर्धशतक
फाइल फाेटाे

चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी लतिलपुर प्याट्रियट्स विरुद्धको खेलमा विराटनगर वारियर्सका दिलशान मुनावीराले अर्धशतक पूरा गरेका छन् ।

उनले ३३ बलमा ५ चौका र ३ छक्काकाे मद्दतले अर्धशतक पूरा गरेका हुन् ।

अहिले विराटनगर २२७ रनको लक्ष्य पछ्याइ रहेको छ । 
 





  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १२:५३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया