२६ कात्तिक, २०८२ बुधबार
Nov. 12, 2025

२३ फागुनको फैसालाले हामीलाई नेकपा एमाले बनायो, यो एमाले एकीकृत पार्टी होः ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले २३ फागुनमा गरेको फैसलाले नेकपालाई टुक्राएर नेकपा एमाले बनाएको बताएका छन् । उनले अहिले नेकपा एमाले भए पनि यो पार्टी नेकपा एमाले एकीकृत भएको बताएका छन् ।


गोदावरीमा सुरु भएको नेकपा एमालेको प्रथम विधान अधिवेशनमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।



नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा सुरु भएको छ । 

यसका लागि देशभरबाट ६ हजारभन्दा धेरै प्रतिनिधि आएका छन् । आजको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीति प्रतिवेदन पेश गरेका छन् ।






  • प्रकाशित मिति : १५ असोज, २०७८ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया