हामीले नाकाबन्दीलाई परास्त गर्यौँः ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७२ सालमा गएको विनाशकारी भूकम्पपछि भारतले लगाएको नाकाबन्दी आफ्नो पार्टीले परास्त गरेको बताएका छन् । 

नेकपा एमालेको विधान महाधिवेशनमा सम्बोधन गर्दै ओलीले आफू प्रधानमन्त्री भएपछि नाकाबन्दी अन्त्य भएपछि मात्रै भारतको भ्रमण गरेको उनले बताएका छन् ।

यही अधिवेशनमा सम्बोधन गर्दै उनले त्यति बेला केही राजनीतिक दलले भारतले लगाएको नाकाबन्दीलाई नाकाबन्दी समेत भन्न नसकेको बताएका छन् ।

‘केही राजनीतिक शक्तिले नाकाबन्दीसमेत लागेनन्,’ ओलीले भने, ‘हामीले त्यसलाई सफल बनायौँ ।’






  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १४:३३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया