करिव ३२ करोडको फेसमास्क आयात

नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामा ३१ करोड ८२ लाख ६२ हजार रुपैयाँका फेसमास्क बिभिन्न देशबाट खरिद गरेको छ । 

गत साउन र भदौ महिनामा नेपालले उक्त मुल्य बराबरको ४ करोड ८२ लाख १२ हजार ६५६ थान मास्क खरिद गरेको भन्सार विभागले जनाएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा बिभिन्न देशबाट नेपालमा १४ करोड ५२ लाख १४ हजार रुपैयाँको फेसमास्क भित्रिएको थियो । 
 





  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १५:२६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया