वाट्फोर्डको प्रशिक्षकमा रेनिएरी

इटालियन प्रशिक्षक क्लाउडियो रेनिएरी इंग्लिस प्रिमियर लिग क्लब वाट्फोर्डको प्रशिक्षकमा नियुक्त भएका छन् । 

मुख्य प्रशिक्षक सिस्को मुनोजलाई बर्खास्त गरेको एक दिनपछि वाट्फोर्डले नयाँ प्रशिक्षकको रुपमा रेनिएरीलाई सार्वजनिक गरेको हो । 

६९ वर्षीय रेनिएरीले गत सिजनको अन्त्यसँगै इटालियन क्लब साम्पडोरियासँगको सम्झौता नविकरण नगरी खाली बसेका थिए । 

रेनिएरीले यसअघि इंग्लिस क्बल चेल्सी, लेस्टर सिटी र फुलहममा प्रशिक्षकका रुपमा काम गरिगरेका छन् । 
 





  • प्रकाशित मिति : असोज १९, २०७८ मंगलबार १५:४५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया