स्पेनका लागि गाभीको नयाँ कीर्तिमान

बार्सिलोनाका सेन्ट्रल मिडफिल्डर पाब्लो गाभिरा (गाभी) स्पेनको सिनियर राष्ट्रिय टोलीबाट खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।

युइएफए नेसन्स अन्तर्गत बुधबारराति इटालीविरुद्धको सेमिफाइनलमा पहिलो रोजाईमा खेल्दै उनी स्पेनबाट सिनियर टोलीबाट खेल्ने सबैन्दा कान्छा खेलाडी बनेका हुन् । गाभीले ८४ मिनेटसम्म मैदानमा बिताएका थिए । 

१७ वर्ष ६२ दिनका गाभीले यसअघि १९३६ मा एन्जल जुवेटाले राखेको १७ वर्ष २८४ दिनको कीर्तिमानलाई तोडेका हुन् । 
 





  • प्रकाशित मिति : असोज २१, २०७८ बिहीबार ८:२९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया