नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललाई कोभिड–१९ संक्रमण भएको छ। बुधबारदेखि ज्यान दुख्नेलगायत समस्या देखिएपछि बिहीबार पिसिआर परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ देएिको हो ।
उनले बिपी स्मृति अस्पताल बसुन्धारामा कोभिड परीक्षण गरेको र परीक्षणमा उनलाई संक्रमण देखिएको उनीनिकट नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।
अहिले पौडेलको अवस्था सामान्य छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।