विश्वकप दक्षिण अमेरिकी छनोट : पाराग्वेसँग बराबरीमा रोकियो अर्जेन्टिना

फिफा विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना घरेलु टोली पाराग्वेसँग गोलरहित बराबरीमा रोकिएको छ । 

दुवै टोलीले पाएका केही अवसरलाई सुदपयोग गर्न नसक्दा अङ्क बाँड्न बाध्य बनेका हुन् । 

यो बराबरीसँगै दोस्रो स्थानको अर्जेन्टिनाले ९ खेलमा १९ अंक जोडेको छ । पाराग्वे १० खेलबाट १२ अंक जोडेर छैटौं स्थानमा छ ।

अर्को खेलमा उरुग्वे र कोलम्बियाले पनि गोलरहित बराबरी खेल्दा पेरुले चिलीमाथि २–०को जित हात पारेको छ ।   


 





  • प्रकाशित मिति : असोज २२, २०७८ शुक्रबार ८:४३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया