साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
माल्दिभ्सको माले स्थित नेशनल फुटबल मैदानमा भईरहेको खेलको ३४ औं मिनेटमा कप्तान सुनिल क्षेत्रीको प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा भारत अग्रता लिनबाट चुक्यो । नेपालले भने त्यस्तो खतरनाक आक्रमण गर्न सकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।