साफ च्याम्पियनसिप : नेपालले फर्कायो बंगलादेशविरूद्ध बराबरी गोल

साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशविरूद्ध गोल फर्काएको छ। माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा नेपालले दोस्रो हाफमा गोल फर्काएको हो । अन्जन विष्टले पेनाल्टीमार्फत् ८८ औं मिनेटमा गोल फर्काएका हुन्। 

पहिलो हाफमा बंगलादेशका सुमन रेजाले नवौं मिनेटमा नेपालविरूद्ध गोल गरेका थिए। नेपाललाई फाइन पुग्नका लागि बंगलादेशसँग बराबरी नतिजा निकाल्नै पर्छ । 





  • प्रकाशित मिति : असोज २७, २०७८ बुधबार १८:४५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया