माधवकुमार नेपालका कान्छा भाइ एकीकृत समाजवादीका केन्द्रीय सदस्य

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्याय पनि पार्टीको केन्द्रीय सदस्य बनेका छन् ।्

नेकपा एकीकृत समाजवादीले जारी गरेको केन्द्रीय सदस्यको पूर्ण सूचीमा सरोजलाई ३ सय २३ औं नम्बरमा समेटिएको छ ।

पेशाले इन्जिनियर सरोजले अब नेकपा एकीकृत समाजवादी पार्टीमा विज्ञान प्रविधि विभागको प्रमुखको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

सरोज माधवकुमार नेपालका कान्छा भाइ हुन् ।





  • प्रकाशित मिति : कात्तिक १, २०७८ साेमबार २०:१०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया