श्रममन्त्री श्रेष्ठ अबुधाबी डाइलगको बैठकमा सहभागी हुने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ अबुधाबी डाइलगको छैटौं मन्त्रीस्तरीय परामर्श बैठकमा सहभागी हुने भएका छन् । 

आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई अबुधाबी डाइलगको छैटौं मन्त्रीस्तरीय परामर्श बैठकमा सहभागी हुन स्वीकृती प्रदान गरेको हो । 

‘अबुधाबी डाइलगको छैटौं मन्त्रीस्तरीय परामर्श बैठकमा सहभागी हुन माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई स्वीकृत दिने निर्णय भएको छ,’ सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मन्त्रालयका आयोजना गरिएको पत्रकार सम्मेलनमा भने । 





  • प्रकाशित मिति : कात्तिक १, २०७८ साेमबार २०:१३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया