कंगनाको नयाँ फिल्म धाकड कहिले हुँदैछ रिलिज

बलिउड अभिनेत्री कंगना रनौट पछिल्लो समय फिल्मका कारण होइन, उनको विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आइरहेकी छिन् ।

यहीबीच अब उनका प्रशंसकलाई नयाँ र खुसीको खबर छ । 

त्यो हो, उनको नयाँ फिल्म धाकडको रिलिज मिति घोषणा गरिएको छ । 

कंगनाको बहुप्रतिक्षित यो फिल्म ८ अप्रिल २०२१ म रिलिज गर्ने तयारी गरिएको हो । कंगनाले पछिल्लो समय यो फिल्मको विषयमा निकै प्रचार पनि गरेकी छिन् ।

उनले सामाजिक सन्जालमा यो फिल्मका अनेकौं पोस्टर यसअघि नै सार्वजनिक गरिसकेकी थिइन् ।





  • प्रकाशित मिति : कात्तिक १, २०७८ साेमबार २२:४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया