फेरी सर्‍यो प्रदेशसभा, १० गते मात्रै विश्वासको मत


कात्तिक १० गते सम्मको लागि बागमती प्रदेशसभा स्थगित भएको छ । 

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले लिने विश्वासको प्रस्तावसम्बन्धी छलफल १० गतेको बैठकमा नै हुने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिएका छन् ।





  • प्रकाशित मिति : कात्तिक ४, २०७८ बिहीबार १७:५४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया