काठमाडौं– गृह मन्त्रालयका करार कर्मचारीलाई सेवाबाट हटाइएको छ । उनीहरूलाई बुधबार कार्यालय प्रवेशमा रोक लगाइएको छ । उनीहरूलाई थप तीन महिनाको तलब सुविधा दिएर सेवाबाट हटाइएको हाे ।
लामो समयदेखि करारमा रहेका ती कर्मचारी स्थायी गराउनुपर्ने माग राख्दै आन्दोलनको तयारीमा थिए । अन्य मन्त्रालयका करार कर्मचारीलाई भने सेवाबाट हटाइएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।