सात किलो चरेश भारत लैजादै गरेकी महिला पक्राउ

लागुऔषध चरेश नेपालबाट भारततर्फ लाँदै गर्दा एक महिलालाई बारा प्रहरीले मटियर्वास्थित नेपाल र भारतको सिमनामा पर्ने दशगजा क्षेत्रबाट पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा पर्सा पोखरिया नगरपालिका–४ सतवरियाकी ४१ वर्षीया ललसा देवी रौनियार रहेको प्रहरीले जनाएको छ। 

ती महिलााको तीघ्रामा लुकाएर १४ पोका चरेश भारत लैजाँदै थिइन्। बरामद भएको चरेशको बजार मूल्य करिब पाँच लाखभन्दा बढी रहेको छ । 
 





  • प्रकाशित मिति : कात्तिक ५, २०७८ शुक्रबार २१:२०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया