१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

कोरियामा नेपाली कृतिले पायो २५ लाखको पुरस्कार

दक्षिण कोरियामा नेपाली कविका संयुक्त कविता कृति ‘यो मेसिनको शहर हो’ले ‘एसिया भिजन’ पुरस्कार प्राप्त गरेको छ । कोरियाको प्रतिष्ठित साहित्य संस्था हेसान बाग्दुजिनले आइतबार एक समारोहका बीच प्रदान गरिएको हो ।


२५ लाख कोरियन वनसहितको सो पुरस्कार कोरियाको एक प्रतिष्ठित पुरस्कारमा गनिन्छ । कोरियाका लोकप्रिय कवि स्व. बाग्दुजिनको नाममा स्थापित उक्त संस्थाले प्रतिष्ठित बाग्दुजिन पुरुस्कार र आन्सङ पुरस्कार प्रदान गर्दै आएको थियो । 



संस्थाले यसपालिदेखि ‘एशिया भिजन पुरस्कार’ प्रदान गर्न सुरु गरेको हो । पहिलो पटक प्रदान गरिएको यो पुरस्कार चिनिया कवि जनउन्जी र नेपाली कविका पुस्तकलाई संयुक्त रूपमा प्रदान गरिएको हो । 





  • प्रकाशित मिति : ७ कात्तिक, २०७८ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया