भारतबाट दशैंमा नेपाल भित्रिए करिव ११ करोडको खसी

दशैंमा नेपालमा भारतबाट करिव ११ करोड रुपैयाँको खसी भित्रिएको छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार गत असोज महिनामा मात्र भारतबाट नेपालमा १० करोड ७८ लाख ७५ हजार रुपैयाँको खसी भित्रिएको छ । 

असोज महिनामा मात्र भारतबाट नेपालमा उक्त रकम बराबरको २४ हजार ८५ वटा खसी भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । 

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिना (साउन, भदौ र असोज)मा भारतबाट २१ करोड ६१ लाख ६३ हजार रुपैयाँको खसी नेपालले आयात गरेको विभागले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १६:५२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया