न्यायालयको असहज परिस्थिति चिन्ताजनक, तर राजनीतिक हस्तक्षेप हुँदैन : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायलयमा बनेको असहज परिस्थिति चिन्ताजनक भएको बताएका छन् । 

मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग बोल्दै नेता पौडेलले प्रधानन्यायाधीशका सम्बन्धमा  आफूहरुलाई चिन्ता रहेको बताएका हुन् ।

न्यायलयमा बनेको असहज परस्थिति चिन्ताजनक भए पनि आफूहरुले राजनीतिक हस्तक्षेप गर्न नचाहेको उनले बताए ।

उनले भने, 'प्रधानन्यायाधीशको बारेमा हामीलाई चिन्ता छ । न्यायलयमा जुन किसिमको असहज परिस्थिति बनेको छ, त्यो न्यायलयको आन्तरिक मामिला हो । हामीले राजनीतिक हस्तक्षेप गर्न चाहेको हैन । तर यो चिन्ताजनक हो ।’





  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १७:२९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया