पूर्वमाओवादीका नेता एमालेको नगर अध्यक्ष

रुपन्देहीमा पूर्वमाओवादीका एक नेता एमालेको नगर अध्यक्षमा निर्वाचित भएका छन् ।

जिल्लाको सैनामैना नगरपालिकाको अध्यक्षमा पूर्वमाओवादी नेता चेतनारायण न्यौपाने निर्वाचित भएका हुन् । 

माओवादीमा रहेका उनी सर्वोच्च अदालतको फैसलाबाट नेकपा विभाजन भएरपछि एमालेमा रहेका थिए।

मंगलबार भएको नगर अधिवेशनबाट पनि उनी सर्वसम्मत नगर अध्यक्ष चयन भएका हुन्। 





  • प्रकाशित मिति : कात्तिक १०, २०७८ बुधबार २०:१४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया