रन्जन कोइरालालाई दिएकाे सफाइबारे प्रधानन्यायाधीश जबराले भने–

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबारले यसअघि डिआइजी रन्जन कोइरालालाई दिएको सफाइबारे पनि अहिले विवादमा तानिएको छ । अब उनले यस विषयमा कुरा मुख खोलेका छन् ।

प्रधानन्यायाधीशले जबराले श्रीमतीको हत्या अभियोगमा जेलमा रहेका कोइरालालाई आफूले सफाइ नदिइएको बताएका छन् ।

उनले कारागार ऐनअनुसार रन्जन कोइरालाले बिताउनु परेको कारागार समय बिताइसकेकाले पनि यस्तो गरिएको बताएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा प्रधानन्यायाधीश जबराले यस्तो बताएका हुन् ।





  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार २२:१२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया