प्रधानन्यायाधीश विरुद्ध आन्दाेलन गर्दै बार

सर्वाेच्च अदालतमा बहस पैरवी ठप्प पारेकाे नेपाल बार एसाेसिएसनले आजदेखि विराेध कार्यक्रम गर्दैछ ।

बिहान १० बजेदेखि ११ बजेसम्म बारमा आवद्ध वकिलहरूले कालाे पट्टी बाँधेर प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराकाे विराेध गर्ने भएकाे हाे ।

बार महासचिव लीलामणि पाैडेलले पर्सि (मंगलबार) भने सर्वाेच्च अदालत परिसरमा धर्ना र विराेध कार्यक्रम राखिएको पनि बताए । 

अदालतमा रहेकाे विकृति, विसंगति र भ्रष्टाचारलाई नियन्त्रण गर्न र न्यायालयकाे स्वच्छता कायम गर्न नसक्ने भन्दै बार आन्दाेलित छ । 

बारले शुक्रबार पाँच दिनसम्ममा राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई समयसीमा दिएकाे थियाे ।





  • प्रकाशित मिति : कात्तिक १४, २०७८ आइतबार ७:३१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया