प्रदेश १ मा नयाँ सरकार गठनका लागि २१ घण्टाको समय
फरकधार / १५ कात्तिक, २०७८

प्रदेश १ मा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुख सोमनाथ अधिकारीले आह्वान गरेका छन् ।



मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएपछि दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई भोलि मंगलबार १ बजेभित्र आफ्नो दावी पेश गर्न आह्वान गरिएको प्रदेशसभा सचिवालय प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जनाएका छन् ।

मुख्यमन्त्रीमा नेकपा समाजवादीका नेता राजेन्द्र राईले सत्ता गठबन्धनका तर्फबाट दाबी गर्ने तयारी गरेका छन् ।





  • प्रकाशित मिति : कात्तिक १५, २०७८ साेमबार १७:२४:३४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया