तिहार मनाउन गाउँ जाँदै हुनुहुन्छ ? खोप लगाएर जानुस्

सरकारले तिहारका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूलाई कोभिड–१९ विरुद्धको खोप लगाउने व्यवस्था गरेको छ । 

सरकारले खोल लगाएर मात्रै गन्तव्यतर्फ प्रस्थान गर्न उनीहरुलाई आग्रह गरेको छ ।

खोप सुविधा प्रदान गर्न सरकारले उपत्यकाका कलंकी, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा मंगलबारदेखि खोप लगाउने व्यवस्था मिलाएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो परिचयपत्रका साथ खोप केन्द्रमा गई खोप लगाउन सबैमा अनुरोध गरेको छ ।





  • प्रकाशित मिति : कात्तिक १५, २०७८ साेमबार १९:२१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया