जीवनबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

कांग्रेस नेता जीवनबहादुर शाही कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका छन् । 

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मंगलबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा कांग्रेस नेता शाही मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

यसअघिका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार पदबाट राजीनामा दिएका थिए । कांग्रेस–माओवादी सहमतिअनुसार जीवन नयाँ मुख्यमन्त्री बनेका हुन् । 





  • प्रकाशित मिति : कात्तिक १६, २०७८ मंगलबार २०:४८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया