बुटवलमा लागुऔषधसहित चारजना पक्राउ

रुपन्देहीमा लागुपदार्थसहित चार जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरूमा  तिलोत्तमा-४ शिवनगरका शंकर नेपाल, तिलोत्तमा-३ का केशव गिरी र बुटवल उपमहानगरपालिका-११ का दीपक नेपाली रहेका छन् । 

इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेकाे हाे ।  उनीहरूको साथबाट प्रहरीले ११ ग्राम ब्राउनसुगर जफत गरेकाे छ ।

इलाका प्रहरी कार्यालय बुटवलबाटै खटिएको टोलीले बुटवल-१७ रानीगञ्जबाट रवि लामालाई पनि पक्राउ गरेकाे छ । उनकाे साथबाट  ५०० मिलिग्राम ब्राउन सुगर फेला परेकाे प्रहरीले जानकारी दिएकाे छ ।


 





  • प्रकाशित मिति : कात्तिक १७, २०७८ बुधबार ८:१९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया