कस्ताे छ आजकाे माैसम ?

हाल   नेपालमा  उल्लेखनीय  मौसम  प्रणाली  छैन ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको  पहाडी  तथा  हिमाली  भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

 आज (शुक्रबार)दिउँसो देशका प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहने छ ।  प्रदेश-१ र गण्डकी प्रदेशका हिमाली भूभागका  एक  वा  दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति देशका प्रदेश-१, प्रदेश-२ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा अन्य भूभागमा आंशिक बदली रहने छ । प्रदेश-१ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई  स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 





  • प्रकाशित मिति : कात्तिक १९, २०७८ शुक्रबार ७:७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया