कस्ताे रहला आजकाे माैसम ?

माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने छ ।  

प्रदेश-१ का एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश-१ र गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति देशभर आंशिक बदली रहने छ । गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई  स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएकाे छ ।


 





  • प्रकाशित मिति : कात्तिक २०, २०७८ शनिबार ७:५२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया