माेरङमा एक युवकको शव फेला परेको छ।
विराटनगर महानगरपालिका-१६ दरैयास्थित खदम खोला किनारमा आज(शनिबार) बिहान एक युवकको शव फेला परेको हाे ।
शव करिब २५ वर्षीय युवकको भएकाे र बाँकी कुरा सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
शव पोष्टमार्टमका लागि कोशी अस्पतालको शव गृहमा राखिएको छ।
घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।