एमाले निर्वाचन आयोगका अध्यक्षको मृत्यु

नेकपा (एमाले) कालीकोट निर्वाचन आयोगका अध्यक्ष प्रेमबहादुर शाहीको मृत्यु भएको छ ।

उनको खाँडाचक्र नगरपालिका–१ निवासमा शनिबार राति मृत्यु भएको हो । 

लामो समयदेखि बिरामी रहेका उनी आफ्नै घरमा आराम गरिरहेका थिए । 

पूर्वगाविस सचिवसमेत रहेका शाही नेकपा (एमाले) बाट खाँडाचक्र नगरपालिका–१ मा वडा सदस्यमा विजयी भएका थिए ।





  • प्रकाशित मिति : कात्तिक २१, २०७८ आइतबार १४:२५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया