कमेडी च्याम्पियनका उपविजेता विक्की अग्रवाललाई मातृशोक

पछिल्लो सिजनको कमेडी च्याम्पियनका उपविजेता विक्की अग्रवाललाई मातृशोक परेको छ । विक्कीकी आमा ६० वर्षीया दुर्गा थापा मगरको मंगलबार काठमाडौंमा निधन भएको छ। 

उच्च रक्तचाप र मधुमेहकी रोगी थापाको मंगलबार अचानक बेहोस भएर कोठामै निधन भएको हो । उपचारका लागि उनलाई मेडिकेयर अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषित गरे। 

छोरा विक्कीले आफ्नो करिअर काठमाडौंमै अघि बढाउने योजनासहित आमालाई पनि यतै बोलाएका थिए।





  • प्रकाशित मिति : कात्तिक २३, २०७८ मंगलबार २२:८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया