विश्वकप छनोट : उरुग्वेमाथि अर्जेन्टिनाको कठिन जित

विश्वकप दक्षिण अमेरिकी छनोटअन्तर्गत शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले घरेलु टोली उरुग्वेमाथि १–० को कठिन जित हात पारेको छ । 

स्टाडियो काम्पेअन डेल सिग्लोमा खेलको सातौँ मिनेटमा पाउलो डिबालाको पासलाई सदुपयोग गर्दै एन्जल डि मारियाले गरेको एक मात्र गोल अर्जेन्टिलाई जित दिलाउन पर्याप्त बन्यो । 

यो जितसँगै अर्जेन्टिना १२ खेलमा २८ अंक जोडेर दोस्रो स्थानमा कायम रहँदा पराजित उरुग्वे १३ खेलबाट १६ अंकका साथ छैटौं स्थानमा छ । 





  • प्रकाशित मिति : कात्तिक २७, २०७८ शनिबार ७:३५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया