टी२० विश्वकप फाइनलः अष्ट्रेलियालाई न्युजिल्यान्डले दियो १ सय ७३ रनको लक्ष्य

टी २० विश्वकपको फाइनल खेल अहिले चलिरहेको छ । खेलमा पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले १ सय ७२ रन बनाएको छ । 

टस जितेर फिल्डिङ रोजेको अष्ट्रेलियाले  पहिलो दुई ओभरमा ११ रन बनाएको छ ।
 





  • प्रकाशित मिति : कात्तिक २८, २०७८ आइतबार २१:४६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया