नेपाल राष्ट्र बैंकले आज सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८.८० रुपैयाँ र बिक्री दर ११९.४० रुपैयाँ कायम छ ।
युरोपियन युरो एकको खरिद दर १३६.०५ रुपैयाँ र बिक्री दर १३६.७४ रुपैयाँ रहेको छ । यूके पाउन्ड स्टर्लिङ एकको खरिद दर १५९.३८ रुपैयाँ र बिक्री दर १६०.१८ रुपैयाँ रहेको छ ।
यस्तै स्वीस फ्रेङ्क एकको खरिद दर १२८.९३ रुपैयाँ र बिक्री दर १२९.५९ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।