कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
शाहीले नेकपा (एकीकृत समाजवादी)का चन्द्रबहादुर शाहीलाई आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त गरेका हुन् ।
शाही एकीकृत समाजवादी कर्णाली प्रदेश संसदीय दलका नेता हुन् ।
मन्त्रीमा नियुक्त भएका शाहीको शपथग्रहण कार्यक्रम आजै बेलुकाका लागि राखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।