logo-img

किन बारम्बार आफ्नो मोबाइल फुटाउँछन् यी अर्बपति ?

एजेन्सी– विश्वका अर्बपतिको नामको सूचीमा छ, टेक व्यापारी एलन मस्कको नाम पनि । तर, उनको एउटा बानी भने अचम्म पार्ने खालको छ । त्यो हो– उनी बारम्बार आफ्नो मोबाइल फुटाइरहन्छन् । त्यो पनि पूरै ध्वस्त हुने गरि । अनि उनी आफ्नो मोबइल फेरिरहेका पनि हुन्छन् । 

आखिर किन ? 

यसलाई उनका वकिलले सुरक्षाको कारण भनेका छन् । बिजनेस इनसाइडर पत्रिकाले प्रकाशित गरेअनुसार उनी सुरक्षाका कारण आफ्नो मोबाइल् नियमित रुपमा फेरिरहन्छन्, उनी सबै पुराना डाटा मेटाएर फोनलाई पूर्ण रुपमा ध्वस्त गरिदिन्छन् । कतिपय मोबाइल चाहिँ उनले पूरै डाटा मेटाएर सुरक्षित पनि राखेका छन् । 







  • प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया