एमाले महाधिवेशनका लागि अर्घाखाँचीबाट छानिए १६ प्रतिनिधि

नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनका लागि अर्घाखाँचीबाट १६ जना प्रतिनिधि छानिएका छन् । १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि प्रतिनिधिको टुंगो लागेको हो ।

अर्घाखाँचीबाट खुलातर्फ चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे,कुटमुद्दिन अलि, जनार्दन खनाल, पिताम्बर भुसाल, प्रकाश ज्ञवाली, तोजबहादुर रायमाझी , काशिराम आचार्य र खगिश्वर पन्थी महाधिवेशन प्रतिनिधि बनेका छन् ।

महिलातर्फ जालपा भुसाल, प्रमिला क्षेत्री, बिजुला रायमाझी र बिष्णुमायाँ आचार्य रहेका छन् । 

दलिततर्फ भोजबहादुर गन्धर्व, लीलबहादुर विक र शिवकला विक महाधिवेशन प्रतिनिधि चुनिएका छन् । 
 





  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार ८:५१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया