नाजीर र स्वस्तिमाको ‘हाम्रो माया’ सार्वजनिक

मोहितवंश आचार्य र मेलिना राईको आवाजमा ‘हाम्रो माया’ बोलको भिडियो गीत सार्वजनिक भएको छ । 

ओएसआर डिजिटलमार्फ सार्वजनिक गीतमा नाजीर हुसेन र स्वस्तिमा खड्काको अभिनय तथा नृत्य देख्न सकिन्छ । 

सान थापाको निर्देशनमा बनेको गीतको कोरियोग्राफी राजीव शर्माले गरेका हुन् । 

दीनेश थपलियाको गीतमा दीपक शर्माको संगीत छ । यो गीतलाई योगेश काजीले एरेन्ज गरेका हुन् । श्याम स्वेत रसाइलीको मिक्सिङ छ । 





  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार ९:१९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया