आज पनि कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल (तस्बिरसहित)

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर शमसेर राणाको राजीनामा माग गर्दै आज पनि आन्दोलनरत कानुनव्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको छ ।

सर्वोच्च परिसरमा भेला भएका कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको हो । आ-आफ्ना एकाईका ब्यानरसहित शुक्रबार बारको केन्द्रीय कार्यालय अगाडि जम्मा भएका वकिलमाथि प्रहरीले धरपकड गरेको हो । 

 





  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार ११:४६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया