पौडेल पक्षले अग्रता लिँदा रूपन्देहीमा झडप

रूपन्देहीको सिद्धार्थनगरमा मतगणना भइरहँदा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच झडप भएको छ । 

झडपमा परी पाँचजना घाइते भएका छन् । झडप राति भएको जिल्ला प्रहरी प्रमुख (एसपी) मनोज केसीले फरकधारलाई जानकारी दिए । 

पौडेल पक्षका सभापति उम्मेदवार पुरण श्रेष्ठले अग्रता लिएपछि झडप भएको खुलेको उनी बताउँछन् ।

श्रेष्ठ प्यानलका सचिव उम्मेदवार शैलेस पन्तसहितका नेताहरू घाइते भएका हुन् । लुम्बिनी प्रादेशिक अस्पतालमा पन्त र अन्यको भैरहवा अस्पतालमा भइरहेको छ । 





  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार ९:७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया