\
कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश सभातर्फको निर्वाचनमा सल्यानमा पौडेल पक्षका उम्मेदवार विजयी भएका छन् । सल्यानको प्रदेश क्षेत्र नम्बर (क)मा सुरेश चन्द र (ख) मा सुरेश अधिकारी निर्वाचित भएका हुन् ।
चन्द ११ मतान्तरले गोरखबहादुर खत्रीलाई पछि पार्दै विजयी भए । अधिकारीले ४२ मतअन्तरले प्रतिस्पर्धी वीरबहादुर सेजवाललाई हराए । चन्दले ३१३ र अधिकारीले ३१२ मत ल्याएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।