घट्याे सुनचाँदीकाे मूल्य

नेपाली बजारमा आज(आइतबार) सुनकाे मूल्य घटेकाे छ ।

प्रति ताेलामा ७०० रुपैयाँले घटी ९३ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

तेजाबी सुनको मूल्य रु ९३ हजार २०० कायम गरिएकाे छ।

सुनकाे मूल्यसँगै चाँदीकाे मूल्य पनि घटेकाे छ । प्रति ताेलामा १५ रुपैयाँले घटी एक हजार २६० रुपैयाँमा काराेबार भइरहेकाे छ ।





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार ११:४५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया