एमालेले मनोनीत गर्‍यो बालकृष्ण ढुंगेल, दुर्गा प्रसाईंसहित सय बढी महाधिवेशन प्रतिनिधि

नेकपा (एमाले)ले महाधिवेशन प्रतिनिधिमा माओवादी केन्द्रका पूर्वनेता बालकृष्ण ढुंगेलदेखि मेडिकल कलेजका मालिक दुर्गा प्रसाईंसम्मलाई मनोनीत गरेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंसहित १०७ जनाको नाम प्रस्ताव गरेका हुन् । प्रसाईं झापाको प्रस्तावित बिएण्डसी मेडिकल कलेजका सञ्चालक हुन् । 

मनोनीतको सूचीमा प्रदेश १ पूर्वप्रमुख सोमनाथ अधिकारी 'प्यासी' र कर्णालीका पूर्वप्रदेश प्रमुख गोविन्द कलौनीको नाम पनि समावेश छ । एमालेमा १०७ महाधिवेशन प्रतिनिधि मनोनीत हुन्छन् । मनोनीत प्रतिनिधिलाई शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ ।

हेर्नुहोस् सूची :

राजेश बज्राचार्य– काठमाडौं

तारानिधि पन्त– काभ्रे



ज्ञानेन्द्र शाक्य– ललितपुर

मोहनसिंह धामी– दार्चुला



धीरेन्द्रराज गिरी– जुम्ला

कर्णबहादुर शाही– बेलायत

चानक पोखरेल– कतार

छिरिट लोप्साङ गुरुङ– मनाङ

नारायणप्रसाद आचार्य– पाल्पा

डा. नेत्रप्रसाद तिम्सिना– मोरङ

उदय पसखल– काठमाडौं

दिवाकर देवकोटा– सप्तरी

रामबहादुर थापा– स्याङ्जा

कलक खड्का– बझाङ

चन्द्रबहादुर थापा– प्युठान

डेगनाथ गौतम– बाँके

खोपनिधि लोहनी– चितवन

डा. देवराज रोका– खोटाङ

जितमान लामा– काभ्रे

महादेव बजगाईं– कैलाली

पशुराम अधिकारी– भोजपुर

किरण साह– रौतहट

इन्द्रजित राई– काठमाडौं

हरि अधिकारी– रुपन्देही

गोविन्द थापा– झापा

अमर शिवाकोटी– झापा

डम्बर सुवेदी– सुनसरी

वेदराज जोशी– बाँके

मेकबहादुर कुँवर– सल्यान

खड्ग राई– संखुवासभा

केपी अधिकारी– म्याग्दी

कमल शाही– सुर्खेत

प्रकाश साउद– डडेलधुरा

सन्तोष राउत– म्याग्दी

हरिप्रसाद शर्मा काफ्ले– काठमाडौं

तेजेन्द्र केसी– रुपन्देही

अमित लामा– काभ्रे

दुर्गा प्रसाईँ– झापा

गोपालबहादुर बटाला– जाजरकोट

बाबुलाल डंगोल– काठमाडौं

महेश्वरी चौधरी– उदयपुर

ममताप्रसाद चौधरी– कैलाली

पर्मानन्द बर्मा– बाँके

चुणामणि खनाल– अर्घाखाँची

गणेश विश्वकर्मा– गुल्मी

बाबुराम थापा– तेह्रथुम

सरिता दाहाल– काठमाडौं

रीतादेवी यादव– रौतहट

मीना श्रेष्ठ– सुनसरी

जलवर्षा राजवंशी– झापा

राधिका शर्मा न्यौपाने– जाजरकोट

इन्दिरा सञ्जेल– कालिकोट

होमकुमारी साँवा– ताप्लेजुङ

यमुना रोका– रोल्पा

भारती पाठक– मकवानपुर

लता प्याकुरेल– मोरङ

आशमाया तामाङ– नुवाकोट

सानुमाया खड्का– काठमाडौं

मैना भण्डारी– गुल्मी

शान्ति ढकाल– बाँके

शकुन्तला श्रेष्ठ– भक्तपुर

तारामाया थापा– कास्की

देवीमाया लिम्बू– काठमाडौं

उर्मिला सुनुवार– दोलखा

बालिका गिरी– चितवन

मञ्जु अधिकारी– पर्वत

दीपा शर्मा– बाँके

विद्या न्यौपाने– काठमाडौं

इन्दिरा पन्त– काठमाडौं

सीता नेउपाने– दाङ

पूर्णशोभा चित्रकार– काठमाडौं

जुनादेवी नेपाली– पर्वत

राधिका मल्ल– मुगु

सृजना काफ्ले– पाल्पा

टासी स्याङ्बो गुरुङसेनी– मुस्ताङ

शिला यादव– धनुषा

मञ्जु भण्डारी– सुनसरी

गीता अधिकारी– झापा

सावित्री बिक– दाङ

दिलशोभा पुन– गुल्मी

इन्दु कडरिया– कञ्चनपुर ।

सोमनाथ अधिकारी ‘प्यासी’– कास्की

गोविन्द कलौनी– डडेलधुरा

राजकुमार लेखी– सप्तरी

डा. भीष्म अधिकारी– लमजुङ

रामबहादुर गुरुङ– तनहुँ

छेवाङ तेन्जिङ लामा– रसुवा

बालकृष्ण ढुंगेल– ओखलढुंगा

डिल्लीराज भुसाल– गुल्मी

सुजन यादव– सर्लाही

गोविन्दप्रसाद दुलाल– भक्तपुर

पशुपतिदयाल मिश्र– बाँके

छविलाल ओली– दाङ

दयालबहादुर शाही– बाजुरा

हिरासिंह सार्की– कञ्चनपुर

कृपाराम राना– कञ्चनपुर

रामकिसन मण्डल– सिरहा

रामबहादुर सुनार– सिन्धुपाल्चोक

कृष्ण केसी– बागलुङ

बालकृष्ण काउछा– कास्की

कृष्ण पाठक– बागलुङ

गंगाराम बुढामगर– रोल्पा

रुजिदिन घर्तीमगर– रुकुमपूर्व

रामहरि सुवेदी– काभ्रे

क्षितिज थेवे– ताप्लेजुङ

रघुनाथ खुलाल– मकवानपुर

  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार १९:२५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया